लण्डन । एनआरएनले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ ।
समितिको सहअध्यक्षमा हरिबोल भण्डारी (अमेरिका), बाला घिमिरे (अमेरिका), सोम सापकोटा (डेनमार्क) र क्षेत्रीय संयोजकहरुमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा कृष्ण लामिछाने, मध्यपूर्वमा आरके शर्मा, अफ्रिकामा सुनिल कार्की, युरोपमा एकराज गिरी र सदस्य सचिवमा युकेबाट रामशरण सिंखडा रहेकाे अाज जारी विज्ञप्तिमा जनाएकाे छ ।
समितिको सल्लाहकारमा शेष घले, उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र रामप्रताप थापा रहेका छन् ।
यसैगरी सदस्यहरुमा अष्ट्रेलियाबाट डिला खरेल, अभिमान सिंह बस्नेत, अच्युत अधिकारी, नविन मैनाली, प्रताप राना, बहराइनमा जेपी सापकोटा, बेल्जियमबाट अनुजा प्रधान, चीनबाट राजन जमरकटेल, डेनमार्कबाट उदय गौतम, जर्मनीबाट रामजीवी पन्त, कमला दाहाल, विनय गुरुङ, हंगकंगबाट जेएन ज्ञवाली, नेदरल्याण्डसबाट मनोहरि शर्मा, इजराइलबाट भगवती बस्नेत, जापानबाट महेश श्रेष्ठ, कोरियबाट केपी सिटौला, रुद्र शर्मा र विनोद कुँवर, कतारबाट बद्रि पाण्डे, साउदीबाट राजु शायद, स्पेनबाट मुक्त गुरुङ र दिपक खरेल, स्वीटजरल्याण्डबाट हीराबल गुरुङर डा. विनय श्रेष्ठ, युकेबाट संगीता मरहठ्ठा, जीव बेल्बासे, चन्द्र गुरुङ, एभरेष्ट गौतम, कृष्ण तिमिल्सना,टुका क्षेत्री, अमेरिकाटबा अर्जुन देवकोटा, राजन त्रिपाठी, टुंगा शेर्पा, गौरी जोशी, रामकान्त खरेल, अमृत सापकोटा, घन दवाडी र सुनिल महर्जन रहेका छन् ।
यस समिति एनअारएनमा निकै महत्वपूर्ण मानिन्छ । यसअघि अध्यक्ष शेष घलेले साे समिति अाफैँले राखेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो