
लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले नेपाली नयां वर्ष २०७३ को अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ब्लक डट को डट यूकेको नियमित रक्तदान शिविरमा कम्युनिटी पदाधिकारीले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेमा कम्युनिटी अध्यक्ष राजेश पाठक सहित गजेन कटुवाल, अन्जु बस्नेत, नैनसिंह गुरुङ, गिता गुरुङ, सन्तोष कार्की, पारिजात पाठक, रमेश गुरुङ, बेद भट्टराई र रुद्र कोइराला छन् ।
कम्युनिटीले रक्तदाताप्रति आभार व्यक्त गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो