
नेपाली काँग्रेसको १३औ महाधिवेशनमा नवनिर्वाचित सभापति शेरबहादुर देउवा लाई मङलबार वोहोराटारस्थित निवासमा चियापान कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिँदै बरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आज पार्टीका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बधाई दिनुभएको छ ।
आफ्नै निवास बोहोराटारमा चियापान कार्यक्रमको आयोजना गरी उहाँले सभापति शेरबहादुर देउवासहितका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई दिनुभएको हो । नेता पौडेलले सभापति देउवा, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
चियापानमा प्रकाशमान सिंह, डा शेखर कोइराला, खुमबहादुर खड्का, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठलगायत अधिकांश केन्द्रीय सदस्यको पनि सहभागिता थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’