लन्डन । पांचथर समाज सेवा यूकेले वरिष्ठ साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईंलालाई विशेष सम्मान गर्ने भएको छ । हाल बेलायत भ्रमणमा रहेका काईंलालाई यही १० अक्टोबरका दिन बिजिडब्लुएस् गोर्खा भवन फार्नबोरोमा सम्मान गर्न लागिएको समाजले जनाएको छ । समाजले कार्यक्रममा सहभागिता जनाइदिन आग्रह समेत गरेको छ ।
यसअघि उनलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सम्मान गरिसकेको छ । साथै, अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान, बेलायतले पनि काईंलाको आतिथ्यमा आगामी अक्टोबर ११ मा ‘डायष्पोरमा आयामेली सन्दर्भ, आख्यानको विमर्श तथा साहित्य र पत्रकारिताको अन्तर सम्वन्ध’ विषयक अन्तरक्रिया गर्दैछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो