आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १६:३० | UK Time: 11:45

टिडवर्थमा दशैं धमाका

वीनेपाली
२०७२ असोज १३ गते २२:२१

12032319_969830119753907_1549386051_n

लन्डन । टिडवर्थ नेपलिज कम्युनिटीले दशैं पार्टीको तयारी गरेको छ । आगामी १७ अक्टोबर सांझ ६ देखि ११ बजेसम्म दि विलिङटन एकेडेमी हलमा पार्टी हुन लागेको कम्युनिटीका एलबीजेड गुरुङले जनाए । दशैं शुभकामना आदानप्रदान एवं टिडवर्थवासी भूपू गोर्खा र तिनका परिवारको मनोरन्जनका लागि कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक