मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०९:२१ | UK Time: 04:36

खुशीकाे ५१ सदस्सीय प्रचार समिति

वीनेपाली
२०७२ भदौ ११ गते २०:३२
खुशी लिम्बु

खुशी लिम्बु

लण्डन ।  एनअारएन युकेकाे अासन्न निर्वाचनमा महासचिवका उम्मेदवार रहेका खुशी लिम्बुले ५१ सदस्सीय प्रचार समिति बनाएका छन् ।

ईन्द्रहाङ लिङ्देनकाे संयाेजकत्वमा गठित समितिमा रोहित थेबे, ब्रुशकुमार थापा, हर्कजङ कुरुम्बाङ, मधुकर गुरूङ, तिलबिक्रम तावा, ओम गुरुङ, मोहन माबो, श्रीमती मुना जबेगु माबो, श्रीमती पुष्पकला मेन्याङ्बो, जीत मेन्याङ्बो, धनकुमार तुम्बाहाम्फे, श्रीमती प्रेमकला योङ्या, तेज तावा,  श्रीमती मैनाकला काम्बाङ, शान्त चोङ्बाङ, श्रीमती शर्मिला याक्सो सदस्य रहेका छन् ।

यसैगरी गम्भिरजङ तुम्बाहम्फे, युवराज माबो, युगलकिशोर अन्छङ्बो, फणिन्द्र आङ्देम्बे, शेष लावती, श्रीमती बिना मादेन, तोरणकुमार लिङ्देन, श्रीमती गूडिया थेबे, दीपक थापा, बल्लभ गुरुङ, वीरबहादुर तावा, चुरामनि तामाङ, बाबुराम गुरुङ, श्रीमती रेखादेबी गुरुङ राई, श्रीमती बिमला सिगु, भीम तावा, चन्द्र इवा, योगेन्द्र लक्सम, श्रीमती आशा खजुम, लीलाराज काम्बाङ, प्रेम सुहाङ, टेक सुहाङ, श्रीमती गंगा लिङ्देन र श्रीमती जमुना लिङ्देन सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक