मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: २२:०५ | UK Time: 17:20

तालिवान नेता मुल्ला ओमार ‘मारिए’

वीनेपाली
२०७२ साउन १३ गते २३:५९

काबुल (अफगानिस्तान), १३ साउन । भूमिगत अधिकारी तालिवान नेता मुल्ला मोहम्मद ओमार ‘मारिएको’ एक अफगानी सुरक्षा अधिकारीले बुधबार जनाएका छन् ।

आफ्नो नाम गोप्य राख्ने सर्तमा अफगानी सुरक्षाकर्मीले ओमारको ‘मृत्यु’ भएको जनाएका छन् ।
ओमार तालिवानी समूहका सर्वोच्च नेता तथा धार्मिक नेता हुन् । उनीले अफगानिस्तानका ११ औँ राज्य प्रमुखका रुपमा सन् १९९६ देखि सन् २००१ सम्म कार्यभार सम्हालेका थिए ।
तर, तालिवान समूहका प्रवक्ता जुबिहुल्लाह मुजाबिदले यसको कडा रुपले खण्डन गर्दै भने यो सूचना कुनै तथ्यमा आधारित नभएको भन्दै आफ्नो नेता ‘जीवित’ रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक