बग्दाद, ३० असार । इराकले मङ्गलबार इरानसँग सम्पन्न भएको आणविक सम्झौता इस्लामिक स्टेट (आईएस) जिहादी समूहलाई पराजित गर्ने उद्देश्यका साथ भएको जनाएको छ ।
विश्वका प्रमुख छ शक्ति राष्ट्र (चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी) र इरानबीच मङ्गलबार भियनामा सय पाना लामो सम्पन्न भएको सम्झौता एक बृहद् कूटनैतिक सफलता थियो भनिएको छ ।
‘दाएसले हाम्रो क्षेत्रलाई निरन्तर द्वन्द्वमा तान्न खोजेको छ’, इराकी प्रधानमन्त्री हैदर अल अवादीले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘इरान सम्झौताले अव हाम्रो क्षेत्रमा शान्ति र अमन चैन ल्याउने छ,’ प्रधानमन्त्री अल अवादीले भने ।
आईएसले इराक र सिरियाको ठूलो भूभागमा गतिविधि सञ्चालन गर्दै अहिले इजिप्ट र लिबिया लगायत देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । रासस÷एएफपी
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते