अर्थमन्त्री रामशरण महतले आगामी अार्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखको बजेट सार्वजनिक गरेका छन् ।
चालु खर्च ४ खर्ब ८४ खर्ब छ । यसैगरी विकास लक्ष्यित पूँजिगत खर्च २ खर्ब ८ अर्ब र वित्तिय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब छुट्याइएको छ । पूँजिगत खर्च यस वर्षभन्दा झन्डै दोब्बर बढाइएको इकान्तिपुरले जनाएको छ ।
शिक्षा क्षेत्रमा ९८ अर्ब ६४ करोड विनियोजन गरिएको छ । ५ बर्षभित्र पुर्ननिर्माण गर्ने अठोट व्यक्त गर्दै महतले त्यसका लागि पहिलो चरणमा ६ खर्ब ६६ अर्ब छुट्याएका छन् । पुर्ननिर्माण ऋणपत्र जारि गरिने र ७४ अर्बको पुर्ननिर्माण कोष बनाउने घोषणा पनि उनले गरेका छन् । यसमध्ये आवासमा ५० अर्ब, उत्पादनमा ६ अर्ब र सामाजिक क्षेत्र ६ अर्ब छुट्याइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]