लन्डन । मिस्टर नेपाल सानु गुरुङ आगामी १९ जुलाईमा फार्नवोरोमा हुन गइरहेको तेश्रो मिस्टर यूके नेपाल बडी बिल्डिङ च्याम्पियसनसीपका प्रतिष्पर्धीलाई तालिम दिन लन्डन आइपुगेका छन् ।
उनी नेपालबाट हङकङ हुदै शनिवार बिहान साढे ७ बजे हिथ्रो टर्मिनल फोरमा उत्रिएका हुन् । उनले प्रतियोगिता शुरु हुनु अघिसम्म प्रतियोगीलाई प्रशिक्षण दिनेछन् । यसपटक उक्त च्याम्पियनसीपका लागि हालसम्म १२ जनाले नाम दर्ता गराएका छन् । इच्छुकलाई ३१ मेसम्म समयसीमा तोकिएको आयोजक यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशका अध्यक्ष भीम (महेन्द्र) गुरुङले जनाए ।
प्रतियोगिताबारे छलफल गर्न आयोजकहरुको बैठक आज निरमाया रोधीघरमा बस्ने भएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो