लन्डन । मेडस्टोन नेपलिज कम्युनिटीले भूकम्प पीडितका लागि राहत सामाग्री संकलन गरि नेपाल पठाएको छ ।
कम्युनिटीले तीन दिनभित्र एकसय बीस भन्दा बढि स्लिपिंग ब्याग, ब्ल्यांककेट, टेन्ट, लत्ता कपडाको करिब एकसय वटा बाकस र खाद्यान्न संकलन गरि पठाएको हो । सोमबार सांझ कम्युनिटीका करिब ४० जना सदस्यहरु लोम्बार्डी ड्राइभ, भिन्टर्स पार्कको एक घरमा एकत्रित भएर संकलित राहत सामाग्री हिथ्रो पठाए ।
कम्युनिटी अध्यक्ष धन चन्दले मेडस्टोनमा रहेका करिब १२ सय नेपालीलाई राहत सामाग्री र आर्थिक सहयोग जुटाउन आग्रह गरेका छन् ।
कम्युनिटीले स्थानीय मेडस्टोन बरो काउन्सिल, भोलुन्टरी एक्सन मेडस्टोन, केन्ट काउन्टी काउन्सिल र ब्ल्याक माइनोरिटी एण्ड इथ्निक कम्युनिटीको पनि साथ पाएको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य