लण्डन । नेपालमा इंग्लिस प्रिमियरसिप फुटबलमध्ये चेल्सीका सबैभन्दा धेरै फ्यान रहेको पाइएको छ ।
सोसल नेटवर्किङ साइटहरुमा आधारित रहेर लण्डनस्थित द टेलिग्राफले प्रकाशन गरेको समाचार अनुसार नेपालमा चेल्सीका समर्थकहरु २० प्रतिशत रहेका छन् ।
त्यसपछि म्यानचेष्टर युनाइटेडका समर्थकहरु दोस्रो स्थानमा छन् । उनीहरु १९ प्रतिशत छन् ।
अार्सनलले प्रिमियर लिगमा यो सिजन म्यानचेष्टर सिटीलाई जिते जस्तै फ्यानको संख्यामा पनि अार्सनलले म्यान सिटीलाई उछिनेको छ । नेपालमा आर्सनलका १५ प्रतिशत फ्यान छन् भने म्यान सिटीका १० प्रतिशत मात्र ।
बरु कुनै बेलाको शक्तिशाली तर हाल दाँत फुक्लेको बाघ जस्तो क्लव लिभरपुलका समर्थक नेपालमा करिब १३ प्रतिशत छन् ।
बाँकी क्लबको नेपालमा न्यून समर्थक रहेका छन् ।
टोट्टनहमका ३, एभर्टनका २ प्रतिशत, बाँकी वेष्ट हाम, वेष्ट ब्रोम, स्वानजी, स्ट्रोक, सन्डरल्याण्ड, एस्टोन भिल्ला, क्रिष्टल पालेस, न्यु कासल, क्युपीअार र साउद्ह्याम्पटनका १/१ प्रतिशत र ब्रन्ली हल लेष्टरका समर्थक १ प्रतिशतभन्दा कम छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च