लण्डन । नखिपोट ब्याडमिण्टन संघ युकेको वार्षिक भेला सम्पन्न भएको छ ।
वार्षिक भेलाको पहिलो सत्रमा फार्नब्रोस्थित लिजर सेन्टरमा मैत्रीपूर्ण ब्याडमिण्टन खेल खेलाइएको थियो । खेलमा करिब ४० जना सहभागी थिए ।
कार्यक्रमको दोस्रो चरणमा अल्डरसटस्थित मालिंगो रेष्टुरेन्टमा संघका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा अौपचारिक कार्यक्रम भएको थियो । सचिव निर्मला थापाले सन्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि नखिपोट ब्याडमिण्टन संघ नेपालका अध्यक्ष क्याप्टेन रिटायर्ड जगतराम राई थिए ।
संघ संस्थापक सल्लाहकार नारायण काेन्मे गुरुङले स्वागत मन्तब्य दिएका थिए भने प्रमुख अतिथि राई र सल्लाहकार कृष्ण गुरुंगले पनि मन्तब्य दिएका थिए ।
कार्यक्रममा संघका सदस्यहरु कमला लिम्बु, मेजर देउमान लिम्बु र पम्फा सुनुवारको असामयिक देहावसान भएकोमा एक मिनेट मौनधारण गरिएको थियो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर