काठमाडौ। कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि आइसिसी डिभिजन थ्री अन्तर्गत मलेसियाविरुद्धको खेलको पहिलो ड्रिङ्ससम्ममा नेपालले खेलमाथि नियन्त्रण राखेको छ।
मलेसियाको क्वालालम्पुरस्थि सिलाङ्गोर टर्फ क्लबमा जारी खेलमा खड्काले १७ रन दिएर चार विकेट छरिसकेका छन्।
टस जितेर बलिङ रोजेका खड्काले तीन मेडन ओभर फालेका छन्। ड्रिङ्ससम्म मलेसियाले १६ ओभर खेल्दै ४ विकेटको क्षतिमा ६५ रन बनाएको छ ।
मंगलबार भएको खेलमा अमेरिकाललाई पराजित गरेपछि नेपाल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ ।
युगान्डासँग बराबरी अंक भएपनि नेट रन रेटको आधारमाशीर्ष स्थान प्राप्त गरेको हो। मंगलबार क्वालालम्पुरको किनरारा मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो। २सय २४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट ७३ रन बनाएको पछि पानीको कारण खेल स्थगित भएको थियो।
त्यसपछि डकबर्थ लुइस नियमअनुसार नेपाललेखेल जितेको घोषणा गरिएको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। पहिलो टिकेर खेलेका खकुरेलले डकवर्थ नियमानुसार आवश्यक पर्ने रन जुटाउन अन्तिम ओभरमा आक्रमक ब्याटिङ गरेका थिए।
प्रतियोगितामा शीर्ष रहेका दुई टोली डिभिजन टुमा उक्लिने छन् भने पुछारमा रहेका दुई टोली रेलिगेसनमा पर्ने छ।
जीतसँग राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको अंक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । युगान्डासँग बराबरी अंक भएपनि नेट रन रेटको आधारमा शीर्ष स्थान प्राप्त गरेको हो। सोमबार अमेरिकासँग भएको खेलमा पानी परेपछि मंगलबार पुन: खेल खेलाइएको हो।
मंगलबार क्वालालम्पुरको किनरारा मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो। २ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट ७३ रन बनाएको पछि पानीको कारण खेल स्थगित भएको थियो। त्यसपछि डकबर्थ लुइस नियमअनुसार नेपालले खेल जितेको घोषणा गरिएको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। पहिलो टकेर खेलेका खकुरेलले डकवर्थ नियमानुसार आवश्यक पर्ने रन जुटाउन अन्तिम ओभरमा आक्रमक ब्याटिङ गरेका थिए। नेपालले बुधबार आयोजक मलेसियासँग खेल्ने छ।
– See more at: http://wenepali.com/2014/10/3180.html#sthash.PfKGJ1BR.dpuf

दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी