शुक्रबार, मंसिर १९ २०७७ | Fri, December 04, 2020
नेपालको समय: ०१:१९ | UK Time: 19:34

डिभिजन थ्री क्रिकेट: नेपालविरुद्ध अमेरिकाको उत्कृष्ट शुरुवात

वीनेपाली
२०७१ कार्तिक १० गते ३:३९

काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगिताको नेपालविरुद्धको खेलमा संयुक्त राज्य अमेरिकाले उत्कृष्ट शुरुवात गरेको छ। टस जितेर ब्याटिङ गरेको अमेरिकाले १६ ओभरको खेल समाप्त हुँदा १ विकेट क्षतिमा ८२ रन बनाएको छ । Paras-Khadka

नेपालका लागि एक मात्र सफलता सोमपाल कामीले दिलाएका छन्। कामीको बलमा ११ रन बनाएका ओपनिङ ब्याट्सम्यान स्टिभ टेलर आउट भए। पहिलो ड्रिङ्ससम्मको खेलमा स्टिभ महिसा ३२ बल खेल्दै ४२ रनमा रहेका छन्। उनलाई ४४ बलमा २५ रन बनाएर फहद बाबरले साथ दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक