अफ्रिकी मुलुक घानामा रहेका नेपालीहरुले संकलन गरेको २ लाख रुपैया बाढी पहिरो पीडित र अपागं बालबालिकाको शिक्षामा खर्च गरिने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले दसै अवसरमा आइतबार आयोजित कार्यक्रममा २ लाख रुपैया संकलन गरेको थियो । गैर आवासीय नेपाली संघ, घानाका अध्यक्ष डा हरि बाँस्कोटाले बाढी पहिरो पीडित र अपाङ बालबालिकाको शिक्षाका लागि १-१ लाख रुपैया गरिने बताएका छन् ।
सो रकम दसै र तिहारको बीचमा हस्तान्तरण गरिने एनआरएनका अफ्रिका संयोजक हिक्मत थापाले बताए। अविरल वर्षापछि आएको बाढी पहिरोका कारण नेपालमा मृत्यु हुने र वेपत्ता रहेका संख्या ५ सय नाघेको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]