गोरखा। सरकारले यस वर्ष ८० घर चेपाङ र २० घर गन्धर्व समुदायलाई नयाँ घर बनाइदिने भएको छ ।
सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत गोरखाका विभिन्न गाविसमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक चेपाङ र गन्धर्वलाई १०० घर बनाइदिन लागेको हो ।
घर निर्माणका लागि सरकारले यस आर्थिक वर्ष रु दुई करोड पाँच लाख विनियोजन गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।
घ्याल्चोक, भुम्लिचोक, ताङ्लिचोक, मकैसिङ, ताक्लुङ र मनकामना गाविसमा बसोबास गर्ने चेपाङ र गोरखा नगरपालिका, मसेल, पालुङ्टार र आँपपिपल गाविसमा बसोबास गर्ने गन्धर्व समुदायलाई नयाँ घर बनाइदिन लागिएको हो’ डिभिजन प्रमुख श्यामकिशोर सिंहले भने ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण