क्यानाडाको एडमन्टन शहरका नेपाली महिलाहरुले महिलाहरुको चाड तीज रमाइलो गर्दै मनाएका छन् ।
गुरुकुल नेपाल एडमन्टनले शनिबार बोनी डोन कम्युनिटी लिगमा अयाोजन गरेको कार्यक्रममा महिलाहरुले नाचगान गरि तीज सम्झिए । कार्यक्रमको मुख्य आकर्षण भने नेपाली गायिका सुनिता दुलाल बनिन् । उनले करिव आधा दर्जन जति गीत गाएर दर्शकलाइ मनोरंजन गराइन । कार्यक्रममा महिलाहरुसंगै पुरुषको पनि सहभागीता थियो ।
गायिका दुलालसँग महिला पुरुषले संगै मनोरन्जन लिएका थिए । दुलालले गीत गाउदा अधिकांश स्टेज छेउ पुगेर नाचेका थिए । स्टेजमा नाच्न पुगेका अधिकांश महिलाले यस्ता कार्यक्रमले बिदेशमा बसेका नेपालीलाइ आफ्नो चाडपर्वका बेला नेपालमा हुन नपाउंदाको न्यास्रो मेटाउने बताए ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक