
लन्डन । एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण समय एक हप्ता थप्ने निर्णय गरेको छ ।
३० मार्च २०२५ मा संयोजक शेष घलेको अध्यक्षतामा बसेको भर्चुअल रुपमा बसेको समितिको १३ औं बैठकले ३१ मार्चसम्म तोकिएको सदस्यता वितरण अब अप्रिल ७ सम्म (नेपाली समय २३:५९) रहने निर्णय गरेको हो ।


उक्त बैठकले अहिलेको विशेष परिस्थितका कारण एमआइएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरुलाई पनि अनिवार्यरुपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनुपर्ने निर्णय गरेको सचिवालयकी सदस्य सचिव जानकी गुरुङले विज्ञप्तिमार्फत जनाउनुभयो ।
साथै बैठकले आउँदो मे ३-५ मा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि सुरु गर्ने निर्णय पनि गरेको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह