
लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु र कलाकार आरके गुरुङको प्रस्तुति रहेको गीत ‘बिर्सनलाई सकिन नानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आरके युट्युब च्यानलमार्फत शुक्रबार गीतको म्युजिक भिडियो बजारमा आएको हो । गीतमा आरके गुरुङ, शीतल गुरुङ, सरिता सारुमगर र सुनिमा गुरुङले स्वर दिनुभएको छ । लय आरके गुरुङ, शब्द सिताराम परियार र एरेन्ज सुदिप सागरको रहेको छ ।
प्रीज्म डिजिटल स्टुडियोमा कमल सिन्जाली र गोविन्दले रेकर्ड तथा मिक्सिङ श्यामस्वेत रसाइलीले गर्नुभएको हो । सात मुहाने तमु समाजको घर र सिकाली चौरमा गीतको भिडियो छायांकन गरिएको हो ।
दिप गुरुङले निर्देशन गरेको भिडियोमा अञ्जु गुरुङ, जुना गुरुङ, आनन्द गुरुङ र मनोज गुरुङले अभिनय गर्नुभएको छ । छायांकनमा सम्पूर्ण तमु समाज आमा टोलीले पनि सहयोग गर्नुभएको थियो ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर