काठमाडौं । नेपालको सर्लाही जिल्लामा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।
आइतबार राति चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको निवासमै धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको श्रेष्ठले बताउनुभयो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता