
लण्डन । किरात राई यायोख्याको लोगो अंकित झण्डा सगरमाथाको शिखरमा पुर्याइएको छ ।
आरोही अविरल राईले यही मे २२ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी यायोख्या युकेको झण्डा पनि फहराएका हुन् ।
सोलुखुम्बु जिल्लामा जन्मेका आरोही राईलाई सगरमाथाको सफल आरोहण गरी किरातहरुको झण्डा फहराउनुभएकोमा किरात राई यायोख्या बेलायतले बधाई ज्ञापन पनि गरेको छ । राईको साहसिक कार्यले समग्र किरात राई जातिको शिर उच्च पारेको बधाई पत्रमा उन्लेख छ ।
पेशाले पर्वतीय मार्गदर्शक रहेका राईको सगरमाथा आरोहण यो दोश्रो हो । यसअघि सन् २०२२ मा उहाँले सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो ।

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा