
बेल्जियम । अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाज गठन भएको छ ।
कार्पिनुस होटल हेरेन्टमा भौतिक र भर्चुअल भएको अधिवेशनबाट बेल्जियमका दिनेश उप्रेतीको अध्यक्षतामा समाजको कार्यसमिति गठन भएको हो।
कार्यसमितिमा उपाध्यक्ष शम्भु गौतम (बेलायत), दिल लामा (युएइ), रविन्द्र शर्मा (बेलायत), मन्जु गिरी (जापान) रहनुभएको छ भने एक जना उपाध्यक्ष पछि मनोनित गरिने बताइएको छ ।
समाजको महासचिवमा मोहन विष्ट (अमेरिका), सचिवमा सिरी सत्याल (क्यानाडा), विजय बस्नेत (अस्ट्रेलिया), विनय बुढाथोकी (माल्टा), लीला हुमागाइँ (साउदी) र एकजना पछि मनोनित गरिने भएको छ । कोषाध्यक्षमा यम श्रेष्ठ (नेपाल) रहेका छन् ।
सदस्यहरुमा अशोक उप्रेती (इटलि), सुपेन्द्र घिसिङ (जापान), मिलन शर्मा (बेलायत), रामप्रसाद मैनाली (स्पेन), दिनेश गौतम (कोरिया), धर्मराज गौतम (कोरिया), अशिम कोइराला (अस्ट्रेलिया), सरला अधिकारी (बेल्जियम) रहेका छन् ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह