
त्रिपोली । लिबियामा बाँध फुट्दा आएको बाढीबाट ज्यान गुमाउनेहरूको संख्या ११ हजार नाघेको छ ।
उद्धारकर्ताहरूका अनुसार अहिले सो संख्या ११ हजार ३०० पुगेको र अझै बढ्न सक्ने बताएका छन् ।
सेप्टेम्बर १० मा मुसलधारे वर्षापछि आएको बाढीले बाँध भत्काउँदा पूर्वी लिबियाको डेर्ना शहरलाई बाढीले बगाएको थियो ।
सो शहरका मेयरले मृत्यु हुनेहरूको संख्या १८ हजार देखि २० हजारसम्म पुग्नसक्ने अनुमान गरेका छन् । उनका अनुसार अझै दशौँ हजार हराइरहेका छन् ।
बाढीबाट करिब ३० हजार मानिसहरू घरबारविहीन भएका छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा