
लण्डन । बेलायत सरकारको आप्रवासीप्रति कडा नीतिका वावजुद गत वर्ष आप्रवासीको संख्या उच्च रहेको पाइएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (अफिस फर न्यानशल स्ट्याटिटिक्स) का अनुसार गत वर्ष ६ लाख ६ हजार मानिस बेलायत आएका छन् ।
जसमा युक्रेनबाट आउनेको संख्या १ लाख १४ हजार रहेको छ भने हङकङबाट आउनेको संख्या ५२ हजार रहेको बताइएको छ ।
युरोपियन युनियनभित्रका देशका नागरिकहरू बेलायत आउनेभन्दा बेलायतबाट फर्किनेहरूको संख्या ठूलो छ भने युरोपियन मुलुकबाहिरबाट बेलायत आउनेको संख्या भने बढ्दो छ ।
सोही अवधिमा ३७ हजार ९४८ मानिसहरूलाई बेलायतबाट डिपोट गरिएको छ ।
सन २०१० मा कन्जरभेटिभ नेतृत्वको सरकार आएपछि आप्रवासीको संख्या कटौतीलाई मुख्य अजेण्डा बनाएको थियो तर त्यसयता हरेक वर्ष सरकारको अपेक्षाभन्दा धेरै मानिसहरू बेलायत आइरहेका छन् ।
वर्तमान प्रधानमन्त्री ऋषि सुनकले आफ्ना पाँच प्राथमिकतामा आप्रवासीको संख्या घटाउने पनि राखेका छन् ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो