लण्डन । महान फुटबल खेलाडी पेलेको विहीबार निधन भएको छ ।
उनको ८२ वर्षको उमेरमा ब्राजिल साउपाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको पारिवारिक स्रोत तथा अस्पतालले पुष्टि गरेको छ । उनी मिर्गौला र प्रोटेष्टको समस्यबाट पीडित थिए ।
उनले १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेर विश्व कीर्तिमान राखेका छन् । २१ वर्ष लामो खेलजीवनमा उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । पहिलोपटक विश्वकप जित्दा उनी १७ वर्षका थिए ।
उनले ब्राजिलका तर्फबाट तीनवटा विश्वकप खेलेका थिए । जसमा दुई वटा ब्राजिलले जित हासिल गरेको थियो भने एउटामा उनी घाइते भएका थिए ।
पेले फुटबलका पर्याय नै थिए ।
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा