
काठमाडौँ । धेरैले जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा संघीय परिषद अध्यक्ष अशोक राई हुने अनुमान गरेका थिए तर त्यसविपरीत वुधबार रामसहायप्रसाद यादव दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय दलको नेता चयनका लागि भएको मनोनयनमा यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो ।
बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित यादव सादा जीवन जिउने नेताका रूपमा परिचित छन् ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी