
लण्डन । नेपाली मूलकी महिला सराहना श्रेष्ठ अमेरिकाको न्यूयोर्क स्टेट एसेम्ब्लीमा निर्वाचित भई इतिहास रचेकी छिन् ।
मंगलबार भएको चुनावमा उनले न्युयोर्क स्टेट एसेम्ब्लीको चुनाव जितेकी हुन् । उनी सत्तारुढ डेमोक्याट्रिक पार्टीबाट उम्मेदवार रहेकी थिइन् ।
उनले ४९.२२ प्रतिशत मत ल्याइन् भने उनको प्रमुख प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवारले ३२.२९ प्रतिशत मात्र मत पाए ।
उनले पार्टीभित्रकै चुनावमा पूर्व मन्त्रीलाई पराजित गरेकी थिइन् ।
यसअघि नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी स्टेट एसेम्बलीमा निर्वाचित भएका थिए।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान