स्टकहोम । स्वीडेनको नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन निर्वाचित हुनुभएको छ ।
सोमबार संसदमा भएको मतदानमा क्रिस्टर्सनले १७६ मत पाएका थिए भने १७३ जना सांसदले भने मतदान गरेनन् ।
क्रिस्टर्सनले मङ्गलबार आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ।
क्रिस्टर्ससनको नेतृत्वमा रहेको ग्रीन ब्लकले भर्खरै भएको निर्वाचनमा संसदको ३४९ सिटमध्ये १ सय ७६ सिट जितेको थियो, जसमा मोडरेट पार्टी, क्रिस्चियन डेमोक्र्याट, लिबरल पार्टी र स्वीडेन डेमोक्र्याटहरू समावेश थिए।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ