
लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुसंग एक अन्तरकृया गर्ने भएको छ ।
संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग संयुक्त रुपमा अन्तरकृया गरिने एनआरएनए यूकेका प्रवक्ता भरतमणी चोङबाङले बताए ।
मे २५ बुधबारका दिन साँझ ५ः३० बजे अल्डर्शटस्थित संघको कार्यालयमा सो अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको संयोजनको जिम्मा उपाध्यक्ष नारायण कँडेललाई दिइएको छ ।
संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल बेलायतमा भइरहेको शैक्षिक विश्व मञ्चमा सहभागी हुन गत मे २१ मा लन्डन आइपुगेका हुन् भने प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की १९ तारिख नै हिथ्रो उत्रिएका थिए।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]