लण्डन । अस्वाभाविक ठूलो जिब्रो भएपछि उपचारको खोजीमा भौँतारिरहेका बालक बसन्त सिँजालीमगर तथा मुटुरोगबाट पीडित उनका भाइ समीर सिँजालीको उपचारका लागि युकेको फ्रिम्ली पार्क अस्पतालमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।
अस्पतालमा कार्यरत नेपालीहरुको समूह सेन्टर नेप्लिज टीमले सो अस्पतालमा कार्यरत नेपाली तथा गैरनेपाली अनि बेलायतमा बसोबासरत अन्य नेपालीहरुसित सहयोग संकलन गरेको थियो । सो सहयोग हालै काठमाडौंमा बसन्त र समीरका अामाबाबुलाई संकलित सहयोग १ लाख १४ हजार ६०० रुपियाँ हस्तान्तरण गरिएको छ ।
दाङ स्थायी घर भएका बसन्त र समीरका अामाबाबु अहिले छोराहरुको उपचारका लागि काठमाडौँमा छन् । उनीहरुको उपचारमा सरकारले वास्ता नगरे पनि दयालुहरुले हङकङ काेरिया लगायतका मुलुकबाट सहयोग पठाएका छन् ।
बेलायतबाट सहयोग गर्ने सहयोगदाताको नामावली यसप्रकार छ ः
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास