६६ वर्षीय पूर्व राष्ट्रपतिलाई म्याजिष्ट्रेटलाई मोनाकोमा आकर्षक जागिर दिएर सूचना लिन खोजेको अभियोगमा अदालतले सो फैसला सुनाएको हो । उनीसँगै उनका वकिल र म्याजिष्ट्रेटलाई पनि तीन वर्ष जेल सजायँ भएको छ । तर सार्कोजीले जेल सजायँ घरबाटै काटन सक्ने बताइएको छ ।
फैसला सुनाउँदै न्यायाधीशले सार्कोजीले विद्युतीय ट्याग लगाएर घरमै जेल सजायँ बिताउन सक्ने बताएका छन् ।
सार्कोजीले सो फैसलामाथि पुनरावेदन गर्न पाउने छन् ।
फ्रान्समा दोस्रो विश्वयुद्ध यता जेल सजायँ पाउने सार्कोजी दोस्रो राष्ट्रपति हुन् ।
यसअघि फ्रान्सका अर्का पूर्व राष्ट्रपति ज्याक सिराकलाई पनि पेरिसको मेयर हुँदा नक्कली जागिर खाएको अभियोगमा सन् २०११ मा दुई वर्ष जेल सजायँ भएको थियो ।
सार्कोजीविरुद्ध अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो