अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक संजाल खाता स्थायी रुपमा ट्वीटरले बन्द गरि दिएको छ । राष्ट्रपति ट्रम्पले पटक-पटक ट्वीटर मार्फत आफ्ना समर्थकलाई (सदन) कग्रेस माथि गत जनवरी ६ मा तोडफोड र हिंसा गर्न भड्काएको आरोप लागेको बेला उनको खाता बन्द गरिदिएको हो । ६ जनवरीमा सदनमा तोडफोड हुदा स्थितिलाई नियन्त्रण गर्न चलाएको गोलीबाट अहिले सम्म ५ जना को मृत्यु भैसकको छ ।
उनको खाता शुक्रबार देखि स्थायी रुपमै बन्द गरेको ट्वीटरले जनाएको छ । ट्वीटरले नजिकबाट यसलाई निहालेर र समिक्षा पछि स्थायी रुपले बन्द गरेको उल्लेख गरेको हो । ट्वीटर पहिलो सामाजिक संजाल हो जसले अमेरिकी राष्ट्रपति ट्रम्पको सदाको लागि बन्द गरि दिएको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ