चीन । चीनले कोरोना विरुद्धको खोपको परीक्षण धेरै मानिसहरुमा गर्नु पर्ने सुझाब बेलायतका प्राध्यापक पिटर ओपेन्सो दिएका छन ।
हालै दि लेनसेट नामक जर्नलमा प्रकाशित रिर्पोटमा चीनको खोपले बलियो प्रतिरोधि क्षमता विकास गरेको उल्लेख गरिएको छ । सो खोपका विषयमा पर्याप्त अध्ययन नपुगेको र यसलाई अझै धेरै मानिसमा परीक्षण गरिनु पर्ने बेलायतको इम्पेरियल कलेजका एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक ओपेन्सोले बताएका हुन् ।
उक्त खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराइएको समाचारमा दावी गरिएको थियो। सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भिविष्यमा प्रभावकारी हुनु पर्ने छ । रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।
सो खोपबारे अमेरिकी ब्राउन युनिभरसिटीको जनस्वास्थ्य विभागका डिन आषिस झाले सो खोप सुरक्षित छ र त्यसले काम गर्छ गर्दैन भन्ने आफूहरुलाई ज्ञान नभएको बताए ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म