नयाँदिल्ली । भारतका १३ ओै राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ ।
फोक्सोको संक्रमणका कारण उहाँको निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
उहाँलाई मस्तिष्कमा रगत जमेकाले शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो ।
सो शल्यक्रियाअघि उहाँमा कोरोना संक्रमण पाइएको थियो ।
उनी सन् २०१२ देखि २०१७ सम्म गणतन्त्र भारतको राष्ट्रपति थिए । यसअघि ५० वर्षसम्म उनी भारतीय संसदका सदस्य थिए । उनी सातपटक संसदीय चुनावमा निर्वाचित भएका थिए ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त