ब्रसेल्स । धादिङ घर भएकी २१ वर्षिया नेपाली विद्यार्थी रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी हिजो निधन भएको छ ।
अध्ययनको सिलसिलामा गत जनवरी – फेब्रुअरी इन्टेकमा साईप्रस आएकी कोइरालाको २६ जुलाईको करिब २ बजे राति काम गरेर डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी थिइन् । उलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए । निकोसीयाबाट संचारकर्मी समिम मियाँका अनुसार स्थानीय प्रहरीले रेणुकाको निधनको पुष्टि गरिसकेको छ ।
राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताइएको छ ।
अनुसन्धानको क्रममा मृतक कोइरालाको साथबाट परिचय पत्र. मोबाइल सेट, निलो रंगको झोला र झोला भित्र केही पैसा भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल