फार्नवरो । ग्रेटर रशमोर नेपाली कम्युनिटीको प्रोजेक्ट भीसी कुलबीर थापाको सालिक निर्माणार्थ इन्टेक २००० द्वारा १ हजार १ सय ६० पाउण्ड आर्थिक सहयोग प्रदान भएको छ । शुक्रबार स्थानीय रशमोर बरो काउन्सिलको प्रांगणमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई इन्टेक २००० डव्लुओवन (आरएसएम) गिरी लिम्बुले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेलबासे, सल्लाकार एवं प्रोजेक्ट संयोजक मेजर खिम गौचन, सल्लाहाकार टाम ढेगा, कोषाध्यक्ष टोप पल्ली र इन्टेक २००० का सारजन तथा इन्टेक सेक्रेटरी आनन्द राईसमेतको उपस्थिति रहेको महासचिव प्रमिला राईले जनाइन् ।
सो चेक हस्तान्तरण कार्यक्रममा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट सर्तक रहन सरकारको निर्देशिका अनुसार सामाजिक दूरीलाई बिशेष ध्यान दिइएको थियो । गोर्खा मेरोरियल प्रोजेक्ट र ग्रेटर रशमोर नेपाली कम्युनिटीले दाताप्रति आभार व्यक्त गरेका छन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?