जेनेभा (रासस–एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा मात्र २४ घण्टाकाे अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
१. युरोप १३,८२,००० ५,०८,९९० १,३५,३६४
२. उत्तर अमेरिका ११,८७,०३६ १,९२,४५६ ६९,६७६
३. एसिया ५,२१,८७० २,६६,११४ १८,६३७
४. दक्षिण अमेरिका १,७८,६९५ ६०,११४ ८,८११
५. अफ्रिका ३९,७८६ १३,०७८ १,६३८
६. ओसेनिया(अस्ट्रेलिया) ८,३४७ ७,०७० ११२
दक्षिण एसियाली मुलुकहरु
१. भारत ३५,०४३ ९,०६८ १,१५४
२. पाकिस्तान १६,८१७ ४,३१५ ३८५
३. बंगलादेश ७,६६७ १६० १६८
४. अफगानिस्तान २,१७१ २६० ६४
५. श्रीलंका ६६६ १५७ ७
६. माल्दिभ्स ४६८ १७ १
७. नेपाल ५७ १६ –
८. भुटान ७ ५ –
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा