पोर्तुगल । सचेतना अभिवृद्धि उपसमिति पोर्तुगलले डाक्टर र नर्ससंग शनिवार अन्तरक्रिया गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना उपसमिति पोर्तुगलले कोरोना भाइरसको सम्बन्धमा स्वदेश तथा विदेश रहनु भएका डाक्टर र नर्ससँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा कोरोना भाइरसबाट जोगिन नेपालीहरुले अपनाउनु पर्ने होसियारी, खानपिन, बसाइ, हिडार्इ र अन्य गतिविधिका फाइदा, बेफाइदाका बारेमा छलफल गरेको थियो । जुम मार्फत गरिएको भिडियो कन्फेरेन्समा सेन्ट मेरिज हस्पिटल, सिकागो, अमेरिकामा कार्यरत डा. प्रतीक्षा थापा पण्डित र बेलायतको सरकारी हस्पिटलका वरिष्ठ स्वास्थ्यकर्मी राजेन्द्र पुडासैनीले भाग लिएका थिए । अन्तरक्रियामा उपसमितिको तर्फबाट हेम गुरुङ, राजकुमार थापा, मनोज भट्टराई, सुनीता भट्टराई, शोभा गिरी र बेलायतबाट श्याम लुइँटेल सहभागी थिए ।
https://www.facebook.com/watch/?v=526404921600869
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी