लन्डन । प्रवासी नेपाली एकता मंच यूकेले कोरोना भाइरसबाट जोगिन अनुरोध गर्दै बेलायतस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई सहयोग गर्न आव्हान गरेको छ । विश्वभर कोराना भाइरस (कोभिड १९) का कारण मृत्यू हुनेको संख्या करीव १० हजार पुग्न लागि सकेकाले सचेत रहन एकता मंच यूकेले बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको हो ।
मंचले दुई दिनअघि कोरोना भाइरसका कारण मृत्यू भएका पुर्वगोर्खा सैनिक लिलावहादुर राईको निधनप्रति श्रद्धान्जली व्यक्त समेत गरेको छ । प्रवासी नेपाली एकता मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले संयुक्त रुपमा सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले सकेको सहयोग गर्न समेत गैरआवासी नेपालीलाई अनुरोध गरेका छन्।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा