
लन्डन । कांग्रेस, एमालेले वहुमतीय आधारमा संविधान जारी गर्ने षडयन्त्र रचेर देशलाई गृहयुद्धतर्फ धकेल्न लागेको आरोप लगाउंदै बेलायतस्थित विभिन्न ६ पहिचानवादी राजनैतिक संगठनले त्यो प्रक्रिया तत्काल बन्द गर्न माग गरेका छन् ।
सहमतीय आधारमा संविधान जारी हुनुपर्ने माग राख्दै ति संगठनले आज मंगलबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई संयुक्त ज्ञापनपत्र बुझाए । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री मार्फत प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङलाई ज्ञापन बुझाइएको छ । ज्ञापनपत्र बुझाउनेमा द हिमालयन अर्गनाइजेशन युके (जनमुक्ति पार्टी), संघीय समाजवादी युके (समाजवादी पार्टी), खस समाज युके (खस समाबेशी पार्टी), आदिवासी जनजाती महासंघ युके, संघीय लिम्बुवान समाज युके (लिम्बुवान पार्टी) र नेपाली समाज बेलायत (माओवादी) छन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं