काठमाडौं । नामिबियामा जारी आइसिसि डिभिजन टू लिग क्रिकेटमा आइतबार दोस्रो खेल नेपालले नेदरल्याण्डसँग खेल्नेछ। पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएपछि शीर्ष दुईमा पर्ने संभावना कामय राख्नका लागि नेपालमाथि जित्नै पर्ने दवाव छ। नेदरल्यान्डले भने क्यानडालाई पराजित गर्दै गतिलो शुरुवात गरेको छ।
नेदरल्याण्डले शनिबार क्यानडाविरुद्ध २५१ रन बनाएको थियो। क्यानडा १ सय ९४ रनमा अल आउट भएको थियो। जवकी नेपालको मध्यक्रमका व्याट्सम्यानहरु चल्न नसक्दा युगाण्डाले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पनि भेट्टाउन सकेन। नेपालले १ सय ४४ रन मात्रै बनाउन सक्यो।
राउन रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको शनिबारको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेको छ। युगान्डा र नामिबिया, क्यानडा र केन्याबीच आइतबार खेल हुनेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार