लन्डन । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान पुरस्कार उन्मुक्त पुस्ताको “आफर” र सरस्वती प्रतीक्षाको “नथिया” लाई संयुक्त रूपमा दिने भएको छ ।
सो पुरस्कार आउँदो बैशाख दोस्रो हप्ता काठमाडौंमा वितरण हुनेछ । पुरस्कारको राशी २ लाख २ हजार दुई रुपैयाँ छ । दुवै पुस्तकलाई १ लाख २ हजार दुई रुपैयाँ प्रदान गरिने कोषले प्रेस विज्ञप्तिमा जनाएको छ ।
पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’, नवीन जिरेलको ‘भीषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ थिए ।
यसभन्दा अगाडि तीन वटा कृतिले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदों सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ले पहिचान पुरस्कार पाइसकेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?