
लन्डन । पछिल्ला वर्ष नेपाली मुभी क्षेत्रमा अवार्ड वितरणको क्रम आकाशिएको छ । तर, तीतो यथार्थ अवार्ड वितरण कार्यक्रम सोचे जस्तो निष्पक्ष र विवादरहित हुन सकेका छैनन् । तर, त्यस्ता परम्परागत शैलीको अवार्ड वितरण भन्दा विल्कुल फरक ढंगले बेलायतमा अवार्ड वितरण कार्यक्रम गरिने दावी एउटा संस्थाले गरेको छ ।
‘हयाब अ मोमेन्ट’ को सिस्टर कम्पनी ‘हयाब नाउ युके’ ले नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) को सहकार्यमा इन्फा अवार्ड २०१९ गर्ने भएको हो । आगामी जनवरी २० तारिख, २०१९ मा प्रिन्सेस हल अल्डरसटमा अवार्ड कार्यक्रम तय भएको दि इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी (इन्फा) का सिइओ एवं संस्थापक नवीन गुरुङले जनाए । जनवरी २०१८ देखि डिसेम्बर २०१८ सम्म रिलिज भएका चलचित्रमध्येबाट अवार्डका लागि छानिने आयोजकको सोच छ ।
इन्फा सिइओ गुरुङ तथा एनएफडिसीका तर्फबाट मनोजराज भण्डारी र निरक पौडेलले अवार्ड कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको हुने दावी गरेका छन् । अभिनय तथा प्राविधिक दक्षताको मुल्यांकन गरि ‘पपुलर अवार्डस’ र ‘टेक्निकल अवार्डस्’ दिइने आयोजकले जनाएको छ ।
के के मा दिइन्छ अवार्ड ?
Popular Awards:
· Movie
· Best Director
· Best Actor
· Best Actress
· Best Supporting Actor
· Best Supporting Actress
· Best Performance in a Negative Role
· Best Performance in a Comic Role
· Star Debut of the Year – Male
· Star Debut of the Year – Female
· Best Music Director
· Best Lyricist
· Best Playback Singer Male
· Best Playback Singer Female
· Best Story
Technical Awards:
· Best Art Direction
· Best Action
· Best Background Score
· Best Cinematography
· Best Choreography
· Best Costume Design
· Best Dialogue
· Best Editing
· Best Makeup
· Best Screenplay
· Best Song Recording
· Best Sound Recording
· Best Special Effects
· IIFA Award for Best Music
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा