लण्डन । पासा पुचः गुथि युके लण्डन शाखाले बेलायतमा सेप्टेम्बर ८ तारिख ऐतिहासिक नेपाली कथानक चलचित्र ‘कीर्तिपुर’ को प्रिमियर शो गर्ने भएको छ ।
चलचित्र सोआस विश्वविद्यालयको डिजाम लेक्चर हलमा मध्यान्ह ३.०० बजे प्रदर्शन गरिनेछ। १३५ दर्शक अट्ने उक्त हल भरिने आशा आयोजकको छ ।
प्रदीप खड्गीको निर्देशन रहेको यस चलचित्रमा कीर्तिलक्ष्मी नामक साहसी नारीले कसरी आफ्नो देश कीर्तिपुरलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको आक्रमणबाट बचाउन भैरव सिंह भनिने पुरूष योद्धाको भेषमा युद्ध गरिन् भनेर देखाइएको छ ।
आयोजकले शोमा सहभागिताका लागि अनुरोध गर्दै टिकटको लागि यहाँ सम्पर्क गर्न सकिने बताएका छन् । www.facebook.com/events/714531752228495
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ