
लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध र ब्रिटिश आर्मीमा गोर्खा भर्तीले दुई सय वर्ष पार गरिसकेको छ । गोर्खाहरु बेलायतलाई आफ्नो दोश्रो घर ठान्छन् । गैर गोर्खाले पनि बेलायतलाई मिनी नेपाल बनाइसकेका छन् । नेपाली मेला, ओपन कन्सर्ट, गोर्खा कपदेखि दशैं तिहार र अन्य हरेक सांस्कृतिक तथा मौलिक पर्व नियमित मनाउन छाडेका छैनन् नेपालीले । रसमोर क्षेत्र त नेपालीले नै ढाकेका छन् ।
बेलायतमा नेपालीको वास्तविक जनसंख्या यकिन नभएपनि नेपाली करिब दुई लाख पुगेको अनुमान छ । जनसंख्या बढ्दै जांदा बेलायती सडकमा नेपाली नाम देखिन्छ । यसले पनि बेलायत नेपालमय बनिरहे झैं लाग्छ ।
हाम्रा सहकर्मी शंकर श्रेष्ठ (इज्रा श्रेष्ठ) ले आफ्नो क्यामेरामा कैद गरेका तस्विरहरुतिर नजर लगाउने हो कि ?
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]