लण्डन । बरिष्ठ साहित्यकार, राजनीतिक चिन्तक तथा बिश्लेषक खगेन्द्र संग्रौलासंग एक अन्तरकृया कार्यक्रम हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निम्तामा बेलायत आएका संग्रौलासंग आगामी अगस्ट ११ मा अन्तरकृया हुन लागेको आयोजक पाँचथर समाज यूकेले जनाएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]