लन्डन । नेपलिज डक्टर्स असोसिएसन यूकेले चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जाहेर गरेको छ । असोसिएसनले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई केसीको स्वास्थ्यप्रति गम्भीर हुन र समस्या यथाशक्य छिटो समाधान गर्न पनि आग्रह गरेको छ ।
नेपालमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवासंगै स्वास्थ्य शिक्षा र तालिम सुधारका लागि नेपलिज मेडिकल असोसिएसनसंग आफ्नो ऐक्यवद्धता रहेको समेत डक्टर्स असोसिएसनले जनाएको छ ।
चिकित्सा क्षेत्रको सुधारका लागि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा