लण्डन । एभरेष्ट नेपलिज कम्युनिटी ग्रेब्जेण्डको पहिलो बनभोजले समिति पनि चयन गरेको छ । रमाइलो पक्ष के छ भने नयाँ कार्यसमितिका अध्यक्ष तथा सबै पदमा महिला मात्र छन् ।
नयाँ गठन भएको समितिमा अध्यक्ष श्रीमती रश्मी भट्टराई, सचिव श्रीमती अनु केसी, कोषाध्यक्ष श्रीमती अश्मिता सुबेदी भुसाल र सदस्यहरुमा श्रीमती वुद्धिकला सुबेदी, श्रीमती अमृता पौडेल, श्रीमती विमला नेउपाने, श्रीमती पार्बती पाण्डे रहेका छन् ।
सल्लाहकारहरुमा राजन खरेल, चरण भट्टराई र बिनोद नेउपाने चयन भएका छन् ।
आइतबार ओर्पिङटनको रमणीय पार्कमा भएको बनभोजको अध्यक्षता एभरेस्ट नेपलीज कम्युनिटी ग्रेब्जेण्डका सभापति राजन खरेलले गरेका थिए ।
कार्यक्रममा विभिन्न एजेण्डा पारित गर्दै नयाँ कार्यसमिति चयन गरिएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम