लण्डन । साउथ हयारोस्थित गोल्डेनसिप रेस्टुराँमा प्रत्येक शुक्रबार दोहोरी सुरु भएको छ । लोकप्रिय कलाकारहरु चन्द्रा कार्की र बद्री केसीले दोहोरी गाउने छन् ।
गोल्डेनसिप रेस्टुराँका संचालक देब गुरुङले लण्डनमा दोहोरी गीत संगीतको माग बढेसंगै अब नियमित दोहोरी राखिएको जनाए ।
ग्राहकले दोहोरी सुन्न मात्र होइन, कलाकारहरुसँग गाउन पनि सक्ने छन् । रेस्टुराँले अहिले नेपाली खानाको बिशेष ‘मेनु’ पनि ल्याएको संचालक देब गुरुङले बताए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे